प्रधानमन्त्री ओलीसँग अन्तर्राष्ट्रिय फुटबलर बुफनको भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग इटलीका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान जियानलुइजी बुफनबीच भेट गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक