कर्णाली विकास बैंक घोटाला : पूर्व वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी पक्राउ
काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले पक्राउ गरेको छ । सीआईवीका प्रवक्ता एसपी युवराज खड्काले सिंहलाई बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि नेपालगञ्जबाट पक्राउ गरिएको बताएका छन्