‘झिँगेदाउ–२’को टिजर सार्वजनिक, केकी–आँचलको घरझगडा र आर्यनको रहस्यमय अवतार
काठमाडौँ । नेपाली फिल्म ‘झिँगेदाउ–२’ को १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको छ। टिजरले पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको विवाद र कथामा आउने नयाँ मोडलाई प्रस्तुत गरेको छ। टिजरको सुरुवातमै हिउँवाला गौतम मध्यरातमा घर छाडेर हिँडेको दृश्य देखाइएको छ। त्यसपछि