सिटौलालाई हटाउँदै कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त नियुक्त
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा दलको नेतामा कमला पन्तलाई मनोनीत गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यसअघि सो पदमा रहेका कृष्ण सिटौलालाई हटाउँदै पन्तलाई नियुक्त गरेका हुन्। यसबारे जानकारी कांग्रेस संसदीय दलको कार्यालयले दिएको छ। कांग्रेस विधानअनुसार