जनमत पार्टीद्वारा समर्थन फिर्ता, मधेस सरकारको जग हल्लियो
जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । सोमबार प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइएपछि सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ । प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहालले उक्त पत्र