प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति सांसदहरुको गम्भीर आशंका
काठमाडौं । नेपाली कूटनीतिमा लापरवाही बढेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसद, विश्लेषक, कूटनीतिज्ञ र परराष्ट्रविदहरुले चिन्ता व्यक्त गरेका छन् । परराष्ट्र नीति बारेको छलफलका लागि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाएको थियो । तर उनी अनुपस्थित हुनुलाई