ओखलढुंगामा खतिवडाको खोसियो टिकट, कुमार कांग्रेस उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा प्रतिनिधिसभा उम्मेदवार परिवर्तन गरेको छ। यसअघि जितेका र यस पटकका लागि टिकट पाएका रामहरि खतिवडाको टिकट खोसेर अन्तिममा कुमार लुइटेललाई दिइएको बताइएको छ ।