अस्पताल पुगेर राष्ट्रपति र सभामुखले लिए मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । राष्ट्रपति पौडेल आइतबार बिहान बर्न अस्पताल पुगेर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर