युवतीले मानसिक तनाव दिएको आरोप लगाउँदै आत्मदाह प्रयास
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा एक व्यक्तिले मंगलबार राति आत्मदाहको प्रयास गरेका छन् । राति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा पेट्रोल छर्केर आफैं आगो लगाएपछि परिवारका सदस्य, स्थानीय र प्रहरीले उनलाई उद्धार गरी अस्पताल