एन आई सी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा वीरगञ्जमा विशेष छुट उपलब्ध हुने भएको छ । किरण आँखा अस्पताल र बैंकबीच सम्झौता भएको समझदारीसँगै एनआईसी एसिया बैंकका ग्राहकहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी