उदयपुर–२ का निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा, के होला उनको पद ?
काठमाडौँ । उदयपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उम्मेदवार तामाङ १४ हजार ८०२ मत प्राप्त