राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, मन्त्री सिन्हा पनि सहभागी
काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । केही बेरअघि प्रारम्भ भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा पनि सहभागी भएका छन् । बैठकमा राष्ट्रिय सभाले सम्पन्न गर्नुपर्ने प्रमुख कार्यहरूको अधिवेशनगत