बागमतीको डाइभर्सन बाढीले बगाउँदा कान्ति लोकपथ बन्द
हेटौँडा । आइतबार बिहान भएको वर्षापछि आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को बीचमा पर्ने बागमती नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाउँदा कान्ति लोकपथ बन्द भएको छ । मकवानपुर प्रहरीका अनुसार आज बिहान ६ बजेतिर डाइभर्सन भताभुंग भएपछि