निशुल्क उपचार बन्द गरिएको भ्रम नछर्न र नपर्न सुनिल शर्माको आग्रह
मोरङ । मोरङ क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार शर्मा निर्वाचनमा पराजय भएपश्चात उनले सञ्चालन गर्दै आएका अस्पतालहरूमा निशुल्क उपचार रोकिएको भन्ने हल्ला बजारमा फैलिएको छ ।तर सो हल्लाप्रति स्पष्टिकरण दिँदै शर्माले त्यो सत्य नभएको बताउँदै भ्रम