रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । तीनकुनेमा भएको आन्दोलनका क्रममा पक्राउ परेका मिश्रलाई सर्वोच्च अदालतको आदेशअनुसार हाजिरी जमानीमा रिहा गरिएको थियो । अदालतमा उपस्थित भएसँगै मिश्रको थुनछेक बहस