काठमाडौँ जिल्ला अधिवेशनमा एक लाख कार्यकर्ता उतार्दै एमाले
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौँको जिल्ला अधिवेशनमा एक लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ । एमालेको भोलि शुक्रबार काठमाडौं जिल्ला अधिवेशन हुँदैछ । मूलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने र