कागजातविना बसेका १० नेपालीलाई अमेरिकाले फिर्ता ल्याइदियो
काठमाडौं । अमेरिकामा विनाकागजात अवैधानिक रुपमा बसिरहेका १० जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता ल्याइदिएको छ । अमेरिकाले ती नेपालीलाई चार्टर विमानमार्फत आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । अवैधानिक आप्रवासी निष्कासन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति