उपसभामुखलाई हटाएर गल्ती नगर्न कांग्रेस–एमालेलाई प्रचण्डको चेतावनी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयासको कडा विरोध गरेका छन् । कांग्रेस र एमालेले यो कदम चालेर गल्ती गरिरहेको उनले बताए । मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग