कुलिङ पिरियडमा हेरफेरबारे राज्य व्यवस्था समितिका सदस्यहरूको सभामुख घिमिरेलाई ध्यानाकर्षण
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको हेरफेरप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले सभामुख देवराज घिमिरेलाई भेट्ने तयारी गरेका छन् । नेपाली कांग्रेसकी सांसद तथा समितिकी सदस्य सरिता प्रसाईंका अनुसार आज बिहान