कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ
जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दिउँसो उनलाई नगरपालिका कार्यालयमै नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार दिउँसो करिब पौने २