टेकुको कवाड गोदाममा झडप, तीन मजदुर र दुई नगर प्रहरी घाइते
काठमाडौं । टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सो क्रममा नगर प्रहरी र मजदुरबीच झडप हुँदा तीन मजदुर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको छ । त्यस्तै दुई जना नगर प्रहरी