कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ जना बेपत्ता
काठमाडौं । कतारको रास लाफान औद्योगिक सहरस्थित ग्यास प्लान्टमा भएको भीषण विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार ठूलो आगलागीपछि भएको विस्फोट अहिले नियन्त्रणमा आइसकेको छ। कतारको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार