अब नेपालमा क्यान्सरका दुर्लभ औषधि निःशुल्क उपलब्ध हुने, विपन्नलाई ठूलो राहत हुने
काठमाडौँ । सरकारले अबदेखि क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र महँगा औषधिहरू निःशुल्क उपलव्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । नेपालमा आवश्यक औषधि नपाएर उपचारका लागि विदेश