भारतमा एकै दिन थपिए ३ लाख १७ हजार कोभिड संक्रमित, ४४१ जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतका २९ ओटै राज्यमा ओमिक्रोन