औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरे परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। उनी शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएका हुन्। भारत जानुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री