नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा, मलेसियालाई ९ विकेटले हरायो
काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा मलेसियामाथि ९ विकेटको सहज जित निकाल्दै नेपाल उपाधिनजिक पुगेको हो । टस हारेर फिल्डिङमा झरेको नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मलेसियालाई ४३.१ ओभरमै