सरकारको प्राथमिकता सुशासन र संस्थागत सुदृढीकरण : अर्थमन्त्री पौडेल
काठमाडौं, ६ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन प्रवर्द्धन र संस्थागत सुदृढीकरणलाई सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित एशियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५–२०२९’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका