कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी भएको एमाले अध्यक्ष ओलीको आरोप
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी सरकारको संज्ञा दिएका छन्। शुक्रबार काठमाडौंमा एमाले शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले कार्कीले संविधान मिचेर प्रधानमन्त्रीको