नयाँ सरकार गठनदेखि नै विकास निर्माणले गति लिन सकेन : पूर्वमन्त्री नेम्वाङ
पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले पार्टीकाे चिन्ता विकास र समृद्धिका काम रोकिनुहुन्न भन्ने मात्रै रहेको बताउनुभएको छ । वर्तमान सरकारको गठनदेखि नै विकास निर्माणका कामले गति लिन नसक्दा आशंका बढेको नेम्वाङको भनाइ छ । पाँचथरको याङवरक