आफूहरूको माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताउनुभएको हो । एमालेले आफूले