चितवनको होटल सेभेन स्टारमा एमालेको बन्द सत्र सुरू
चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टारमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो । बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गर्नुभएको छ । केन्द्रीय पदाधिकारी र