गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि गठन हुँदैन : एमाले
काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा पनि नआउने र छानविन समिति पनि नबन्ने नेकपा एमालेले स्पष्ट पारेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अवस्था नभएको