प्रचण्ड र माधवको सत्तावादी चरित्र एमसीसीले प्रष्ट्यायोः प्रदीप ज्ञवाली
धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको सत्तावादी चरित्र प्रष्ट पारेको बताएका छन् । प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र