माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा एनएमबी बैंकले ४५ करोडभन्दा बढी लगानी गर्ने
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ मा निर्माण हुने यस आयोजनामा एनएमबी बैंकले ऋण लगानी गर्ने भएको छ। साउन