दुईदिने भ्रमणमा एडीबी अध्यक्ष काठमाडौं, प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेसँग भेट गर्ने
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। आइतबार राति काठमाडौं आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए। सोमबार र मंगलबार नेपालमा रहने कान्डाले प्रधानमन्त्री बालेन्द्र शाह,