कोरोनाले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुन सक्ने डब्लुएचओको अनुमान
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ । विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोरोना महामारीका कारण सन् २०२० को