१३ हजार घुससहित पक्राउ परेका नापी कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय कलंकीका करार सेवाका कार्यालय सहयोगीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पुरानो नैकापस्थित नापी कार्यालयको ३ नम्बर टोलीमा कार्यरत एकेन्द्रबहादुर कुँवरलाई चन्द्रागिरि नगरपालिका–१३