सांसद ढकालले भेटे मालद्वीपका सभामुख अब्दुद रहीम अब्दुल्ला
काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मालद्वीपको सभामुख अब्दुल रहीम अब्दुल्लासंग शिष्टाचार भेट गरेका छन् । बिहीबार मालद्वीपको संसद भवनमा भएको भेटमा द्विपक्षीय हितम, संसदीय आदानप्रदान अभिबृद्धि र क्षेत्रीय स्तरमा सहकार्य गर्ने बारे छलफल भएको ढकालको सचिवालयले