गणेशबहादुर ठाडा मगरले एआईजीको दर्ज्यानी चिन्ह लगाए
काठमाडौं । सशस्त्र प्रहरी बलका नवबढुवा अतिरिक्त महानिरीक्षक (एआईजी) गणेशबहादुर ठाडा मगरले एआईजी पदको दर्ज्यानी चिन्ह (फुली) ग्रहण गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले उनलाई चिन्ह प्रदान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ठाडा मगरलाई एआईजी