सिन्धुलीबाट हराएका १६ जना हायुको लोकेसन रामेछापमा देखियो
काठमाडौँ, साउन १२ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बागेश्वरबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका थिए, जसको लोकेसन शुक्रबार राति रामेछापमा देखिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार शुक्रबार राति १० बजेर ९