पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री यादव जसपा नेपालमा प्रवेश
काठमाडौं । पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। सप्तरी निवासी यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन्। यादव तत्कालीन माओवादी जनसरकारका प्रमुखसमेत रहिसकेका पूर्वलडाकु नेता हुन्। उनी २०७०