मधेश प्रदेशमा विवाद : सभामुखले हटाएका पाँच सांसदको निर्णय उपसभामुखद्वारा वदर, कसको होला सदर ?
जनकपुरधाम । मधेश प्रदेशमा पाँच जना प्रदेशसभा सदस्यको पदमुक्ति सम्बन्धी विषयलाई लिएर सभामुख र उपसभामुख बीच तीव्र विवाद उत्पन्न भएको छ। सभामुख रामचन्द्र मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आरोप लगाउँदै नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह तथा