गृहमन्त्रीमाथि रास्वपाको आरोपप्रति कांग्रेसको आपत्ति, उपसभामुखको विषय पुनः उठ्यो
काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा लगाएको आरोपप्रति सत्ता साझेदार नेपाली कांग्रेसले आपत्ति जनाएको छ । भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको राजीनामाको माग गर्दै रास्वपा सांसदहरूले संसद्को वेल घेरेर नाराबाजी गरेपछि कांग्रेसकी सचेतक सुशीला थिङले त्यसप्रति