नेपाल–भियतनाम उपराष्ट्रपतिहरूबीच द्विपक्षीय बैठक, यादवलाई भियतनाम भ्रमणको निम्तो
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले आइतबार नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भियतनाम भ्रमणको निम्तो दिएकी छन्। काठमाडौँको याक एन्ड यति होटेलमा दुवै उपराष्ट्रपतिहरूको नेतृत्वमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा उनले उक्त निम्तो दिएकी हुन्। नेपालका