बजेट नल्याएपछि मेयर बालेनलाई बजेट तर्जुमा समितिको ध्यानाकर्षण, तत्काल बैठक बोलाउन माग
काठमाडौं । देशका पाँच महानगरपालिकाले असार १० गतेभित्र नयाँ आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरिसक्दा पनि काठमाडौं महानगरपालिका भने पहिलोपटक समयमा बजेट प्रस्तुत गर्न असफल भएको छ । समयमै बजेट नल्याएपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाहको