भौतिकरुपमा उपस्थित नभइकनै कम्पनी दर्तादेखि खारेजीसम्मका प्रक्रियाहरु पूरा गर्न सकिने
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि लागु हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी सो विषयबारे जानकारी गराएको हो । योसँगै कम्पनी स्थापना, सञ्चालन