उद्योगीमाथि धरपकड गर्ने कार्यशैलीप्रति गम्भीर आपत्ति, ‘पहिले सुन्ने, प्रमाणित भएपछि मात्र थुन्ने’ सिद्धान्त अवलम्वन गर्न माग
काठमाडौं। नयाँ सरकार गठनसँगै उद्योगी तथा व्यवसायीमाथि भइरहेको धरपकडका घटनाले निजी क्षेत्र त्रसित बनेको छ। विशेषगरी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उद्योगपति शेखर गोल्छालाई बिहीबार पक्राउ गरिएको घटनापछि निजी क्षेत्रले सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको हो। नयाँ सरकारसँगै लगानीमैत्री