प्रधानन्यायधीशको चर्को आलोचना भएपछि राजीनामा दिँदै उद्योगमन्त्री हमाल
काठमाडौं । उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिनुहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा मन्त्रिपरिषद्मा आफ्नो कोटा मागेर हमाललाई मन्त्री बनाउनु भएको भन्दै कानून व्यवसायी, वुद्धिजीवी, राजनीतिज्ञदेखि सर्वसाधारणले समेत चर्को आलोचना भएपछि मन्त्री हमालले राजीनामा दिन लाग्नु भएको उहाँ निकटस्थ स्रोतले