उत्तर प्रदेशमा भीषण आँधी–वर्षाको कहर: ९६ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाडौँ । भारतको उत्तर प्रदेशमा बुधबार आएको भीषण आँधीबेहरी र अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ। विभिन्न जिल्लामा प्राकृतिक विपत्तिका कारण हालसम्म ९६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। सबैभन्दा