मधेश यात्रामा घिसिङे, भने ‘आफैं देशको नेतृत्व गर्छु’
जनकपुरधाम । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रतिनिधिसभा निर्वाचनलाई लक्षित राजनीतिक कार्यक्रमका लागि मधेश आएका छन्। बुधबार जनकपुरधाम आइपुगेका घिसिङले बिहीबार बिहान जानकी मन्दिरमा पूजा–अर्चना गरेका छन्। त्यसपछि उनले जनकचोकमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका थिए। उनको सचिवालयका अनुसार